२०७६ असार ७ गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।
वृष– घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।
मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।
कर्कट– रमाइलोमा दिन बित्नेछ, धनप्राप्ती हुनेछ।
सिंह– व्यावसायिकबाट लाभ हुनेछ, प्रेममा रमाइलो बढ्नेछ ।
कन्या– धन प्राप्ती हुनेछ, मित्र बढनेछन।
तुला– भोजनको सुख मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृश्चिक– काममा बाधा हट्नेछ, आलोचक बढ्नेछन ।
धनु– जिम्मेवारी थपिनेछ, अधुरा काममा प्रगति हुनेछ ।
मकर– आम्दानी बढ्नेछ, सन्तानबाट सहयोग प्राप्त हुनेछ।
कुम्भ– प्रशंसा वृद्धि हुनेछ । बिरोधी परस्त हुनेछन।
मीन– सामाजिक प्रतिष्ठा बढ्नेछ, धार्मिक यात्रा हुने योगछ ।