एमालेको प्रभावशाली नेता पोखरेलको यस्तो आयो स्टाटस


काठमाडौं, २९ भदाै : नेकपा (एमाले)का प्रभावशाली नेता स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड आफु जेवाट आक्रान्त भएर नेकपाको एकता भंग गराउन लाग्नु भो,आज सहयोद्धाहरु त्यै वाटोमा हिड्न खोज्दा उहाँलाई निकै पीडा भएको छ भन्नुभएको छ ।

केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताउनु भएपछी सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।

पोखरेलको स्टाटस

 

प्रचण्ड आफु जेवाट आक्रान्त भएर नेकपाको एकता भंग गराउन लाग्नु भो,आज सहयोद्धाहरु त्यै वाटोमा हिड्न खोज्दा उहाँलाई निकै पीडा भएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई