प्रदर्शनमा ठूलो सङ्ख्यामा नागरिक घाइते बनेपछि जर्जियाका सभामुखद्वारा राजीनामा


टिविलिसी, जर्जिया :आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएपछि जर्जियाका सभामुख इराक्ली खोबाखिजेद्वारा शुक्रबार राजिनामा दिनुभएको छ । उहाँ जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुनुहुन्छ ।

सभामुखले आफूको राजिनामा जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि गरिएको निर्णय रहेको बताउनुभएको जर्जियाली पहिलो टेलिभिजन च्यानलले बताएको छ । संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनकारीहरूको विरोध प्रदर्शनमा ४० प्रहरीसहित २४० जना घाइते भएका यहाँका स्वास्थ्यमन्त्री जाजा बोखुवाले बताउनुभयो ।

घटनामा घाइते भएका नागरिकमध्ये दुई जनालाई गम्भीर चोट लागेकोले उनीहरूको शल्यक्रिया भइरहेको छ भने बाँकी १०२ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई