२०७८ असोज ७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
वृष–सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
मिथुन–  नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
कर्कट–काममा व्यस्तता बढ्नेछ ,दाजुभाईको सहयोग हुनेछ ।
सिंह–  सरसामान हराउन सक्नेछ, यात्रा कठिनाइ हुनेछ ।
कन्या–नयाँ जिम्मेवारी थपिनेछ, स्वास्थ्यले साथ दिनेछ।

तुला–प्रेममा प्रगति होला , इष्टमित्र सन्तान सुख बढ्ला ।
वृश्चिक– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
धनु– यात्रा सास्ती मिल्नेछ , व्यापारमा मन्दी हुनेछ ।
मकर– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
कुम्भ– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
मीन–बाेलीवचनले काम बन्नेछ , धनलाभको योग पर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
विश्वसँग चीनको सम्बन्धमा राष्ट्रपति सीको टिप्पणी

बेइजिङ, कार्तिक ९ (रासस-सिन्ह्वा) चीनका राष्ट्रपति सी चिनफिङले सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको

६६६ सङ्क्रमित   

काठमाडौँ, ९ कात्तिक (रासस) : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा सङ्क्रमित देखिएका

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो   

काठमाडौँ, ९ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च

एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई