एमालेका प्रभावशाली नेता घनश्याम भुषालको कडा ट्विट


काठमाडौँ, ७ असोज : नेकपा एमालेका प्रभावशाली नेता तथा उपमहासचिव घनश्याम भुषालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा दनक दिनु भएको छ ।

प्रचण्डले तेस्रो धारका नेताहरू धेरै दिन एमालेमा नटिक्ने अभिव्यक्ति दिएपछि भुषालले कडा जवाफ फर्काउनु भएको हो ।

भुषालले आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं । ‘ भन्नुभएको छ ।

भुषालको ट्विट

प्रतिक्रिया दिनुहोस  
विश्वसँग चीनको सम्बन्धमा राष्ट्रपति सीको टिप्पणी

बेइजिङ, कार्तिक ९ (रासस-सिन्ह्वा) चीनका राष्ट्रपति सी चिनफिङले सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको

६६६ सङ्क्रमित   

काठमाडौँ, ९ कात्तिक (रासस) : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा सङ्क्रमित देखिएका

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो   

काठमाडौँ, ९ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च

एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई