२०७८ असोज ८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
वृष–आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
मिथुन–  घरायसी कुराले तनाव आउनेछ ।। कर्मले साथ दिनेछ ।
कर्कट– धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
सिंह– प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
कन्या–  मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।

तुला– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।
वृश्चिक– बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
धनु– व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मकर–साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।
कुम्भ– अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ ।
मीन–प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस  
एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा   

मकवानपुर, ९ कात्तिक (रासस) ः वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई