सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो


केशवप्रसाद भट्टराई

 

सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो!
अराजकता र निर्णयहीनता पनि हो !
जवाफदेहीहीनता पनि हो !

नेतृत्व भन्ने बित्तिकै एक -दुई जनाको नेतृत्व हो !
त्यसैले नेतृत्व सामूहिक हुँदैन !
निर्णय प्रणाली मात्रै सामूहिक हुन्छ !

सबैजसो पार्टीले समिति प्रणालीको बर्खिलाप हुने गरी केन्द्रिय समितिलाई भेलामा रूपान्तरण गरेका छन् I
त्यसैले केन्द्रिय सदस्यहरूले आफ्नो भूमिका नै पाएका छैनन् !
सानो, छरितो र प्रभावकारी केन्द्रिय समिति बनाऊ !

सत्तरी- असी, सय -दुई सयको केन्द्रिय समिति भनेको केन्द्रिय समिति नै होइन !
केन्द्र निर्माण होइन !
केन्द्र विहीनता निर्माण हो !
मुलुकको सङ्कट भनेको नै सबैतिर केन्द्र विहीनताको स्थिति हो !

सभापति र अध्यक्षहरूलाई शक्तिशाली र निर्णायक बनाऊ !
जिम्मेवार र उत्तरदायी बनाऊ !

प्रतिक्रिया दिनुहोस  
एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ ।

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने अध्यक्ष ओलीको दाबी

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा

२०७९ असोज १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई