दुर्घटनामा दुई थुनुवाको मृत्यु


बालचनपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थुनुवा बोकेको गाडी दुर्घटना हुँदा दुई थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गर्न लग्दै गरेको थुनुवा बोकेको गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपका लागि लिएर जाँदै गरेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा छ प्रहरीसहित आठ जना घाइते भएका छन् । गम्भीर घाइते रौतहट चन्द्रपुर नगरपालिका–६ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका–९ का रमेशकुमार चौधरीको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई