भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम” तयार   


नयाँ दिल्ली,
नयाँ दिल्ली, २५ असोज (रासस÷एएनआई) ः भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ ।

निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो ।

मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्वाकांक्षी कार्यक्रमहरुको औपचारिक घोषणा भने पछि गरिने भएको छ ।

पार्टीका प्रभावशाली नेताहरुले ती कार्यक्रमहरुको प्रस्तावलाई अन्तिम रुप दिइसकेको स्रोतले जनाएको छ ।

प्रस्तावित कार्यक्रमहरुमा धेरैजसो कल्याणकारी कार्यक्रमहरु रहेको एक नेताले जानकारी दिएका छन् ।
––

प्रतिक्रिया दिनुहोस  
भारतमाथि पाकिस्तानकाे ऐतिहासिक जित

  टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको

राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिद्वारा सम्यमित रहन आग्रह   

कम्पाला, कार्तिक ७ (रासस-सिन्ह्वा) युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए   

अुबजा ७ कात्तिक (रासस÷सिन्ह्वा) ः नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८००

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु   

मोगादिसु ७ कात्तिक ९रासस÷सिन्ह्वा० ः सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई