२०७८ असोज २७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृष– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
मिथुन–  राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
कर्कट– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
सिंह– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कन्या– बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।

तुला– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
मकर– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
कुम्भ– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
मीन–यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
६६६ सङ्क्रमित   

काठमाडौँ, ९ कात्तिक (रासस) : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा सङ्क्रमित देखिएका

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो   

काठमाडौँ, ९ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च

एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई