भारतमाथि पाकिस्तानकाे ऐतिहासिक जित


 

टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो ।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको थियो । मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाएका थिए ।

पाकिस्तानले विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन। यो नै पाकिस्तानको ऐतिहासिक जीत हो।

प्रतिक्रिया दिनुहोस  
  खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ–मन्त्री गहतराज   

काठमाडौँ, १० मङ्सिर (रासस) ः युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान

   महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित   

काठमाडौँ १० मङ्सिर (रासस) : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप

विश्वकप एसिया छनोट ः नेपालद्वारा कुवेत पराजित  

काठमाडौँ, ९ मङ्सिर (रासस) ः आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको

लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु   

त्रिपोली, मङ्सिर ५ (रासस-सिन्ह्वा) – आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई