फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका १४ न्यायाधीशको निर्णयपछी एमालेका नेता बिष्णु रिजालको यस्तो आयो ट्विट


काठमाडौँ, ८ कात्तिक : सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको ‘फुलकोर्ट’ को बैठकमा सहभागी नहुने निर्णय गरेपछी नेकपा एमालेका केन्द्रिय सदस्य बिष्णु रिजालले विकृति आउनुमा असंवैधानिक फैसला गर्ने पॉचै जना उत्तिकै जिम्मेवार छन् भन्नुभएको छ ।
आज बिहान सामाजिक सन्जाल ट्विटरवाट ट्विट गर्दै रिजालले उक्त कुरा बताउनु भएको हो ।

फुलकोर्ट बहिस्कारले प्रधानन्यायाधीश जबरालाई गम्भीर धक्का लागेको छ । सर्वोच्चका न्यायाधीशहरूले पनि केही दिनदेखि प्रधानन्यायाधीशलाई फूलकोर्ट बैठक राख्न अनुरोध गरेका थिए । प्रधानन्यायाधीशको सम्बन्धमा आएका समाचारले न्यायालयको गरिमामा आँच आएको र न्यायपालिकामाथि जनविश्वास घटेको भन्दै न्यायाधीशहरूले फूलकोर्टको माग गरे तर हिजो फुलकोर्ट बहिस्कार गर्ने निर्णय गरे ।

नेता रिजालको ट्विट

अदालतबाट सरकार बनाइदिएमा ‘मन्त्री-राजदूत दिन्छौं, पदक दिन्छौं, प्रधानन्यायाधीश बनाइदिन्छौं’ भनेर आफू अनुकूलको इजलाश गठन गराउने र परमादेश पाउनेहरूले नै ‘न्यायालयमा विकृति आयो’ भनेको सुन्ने दिन पनि आउँदोरहेछ ! विकृति आउनुमा असंवैधानिक फैसला गर्ने पॉचै जना उत्तिकै जिम्मेवार छन् ।

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  एमाले महाधिवेशनको बन्दसत्रमा विदेशी पार्टीहरुको शुभकामना 

सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

     भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

रुपन्देही, ११ मङ्सिर (रासस)  सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई