कोरियन भाषा ईपीएसको नतिजा प्रकासित
काठमाडौं– दक्षिण कोरिया जानका लागि दिइने भाषा परिक्षा ईपीएस को नतिजा सार्वजानिक भएको छ। उक्त परिक्षा गत जेठ महिनामा भएको थियो।
सन् २०२० को लागि लिइएको उक्त परिक्षामा १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन्, जुन दक्षिण कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा करिब २ हजार बढी हो ।
सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने छ। कोटा अनुसार उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली कामदार छनोट गरी लैजान लागेएको हो।
नतिजा यस लिंकबाट हेर्न सक्नु हुनेछ।
https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en