काँक्रेविहार गोल्डकप : वीरेन्द्रनगर र पञ्चपुरी उपाधिका लागि भिड्दै   


कर्णाली, १३ कात्तिक (रासस) :
वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकाको टोलीबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनल खेलमा चिंगाड गाउँपालिकालाई ३–२ गोलअन्तरले हराउँदै वीरेन्द्रनगर अन्तिम चरणमा प्रवेश गरेको हो ।

आइतबार उपाधि विजेताका लागि वीरेन्द्रनगर र पञ्चपुरीबीच प्रतिस्पर्धा हुनेछ । कांक्रेविहार युवा क्लब सुर्खेतको आयोजनामा सञ्चालन भइरहेको यो अन्तरपालिकास्तरीय प्रतियोगिता हो । क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले गोल्डकप विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
  खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ–मन्त्री गहतराज   

काठमाडौँ, १० मङ्सिर (रासस) ः युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान

   महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित   

काठमाडौँ १० मङ्सिर (रासस) : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप

विश्वकप एसिया छनोट ः नेपालद्वारा कुवेत पराजित  

काठमाडौँ, ९ मङ्सिर (रासस) ः आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको

नेपालको कतारमाथि सानदार जीत   

काठमाडाँै, २ मङ्सिर (रासस) : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई