मेघा बैंकले १२ प्रतिशत लाभांश दिने   


काठमाडौँ, २३ कात्तिक (रासस) ः
मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ ।

लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
नेप्से परिसूचक आज पनि ओरालो यात्रामा   

काठमाडौँ, ९ मङ्सिर (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो

ह्वात्तै बढ्यो टेलिकमको मुनाफा   

काठमाडौँ, १ मङ्सिर : नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि   

काठमाडौँ, २९ असोज (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

साताको शेयर बजार : १६ अर्बको कारोबार 

  काठमाडौँ, २७ कात्तिक (रासस) : बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई