असार १५ गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।
वृष– घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।
मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।
कर्कट– रमाइलोमा दिन बित्नेछ, धनप्राप्ती हुनेछ।
सिंह– घरको काममा अलमल हुनेछ, मानसिक परेशानी हुनेछ ।
कन्या–दौडधुपले काम अधुरो हुनेछ । साथीभाइसँग खर्च बढ्नेछ ।
तुला– भोजनको सुख मिल्नेछ । छरछिमेकको सहयोग आउनेछ ।
वृश्चिक– अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।
धनु– धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।
मकर– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ– पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।
मीन– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।