२०७८ मङ्सिर ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष- इष्टमित्रको साथ मिल्नेछ ।सन्तानले खुसि दिनेछन्।

वृष- आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ ।
मिथुन- सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
कर्कट- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह- शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला ।
कन्या- रसरागमा आकर्षण बढ्ला । पारिवारिक प्रेम बढ्नेछ ।

तुला- प्रिय मित्र भेट हुनेछ । अरुको लागि दिन बित्नेछ।
वृश्चिक- मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।
धनु-आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ ।
मकर- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ ।
कुम्भ- कार्यव्यपारमा सफलता प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
मीन-काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

  डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु ः प्रचण्ड   

बनेपा, ११ मङ्सिर (रासस) ः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि

  एमाले महाधिवेशन ः पदाधिकारी थपेर सहमतिको प्रयास   

चितवन, ११ मङ्सिर (रासस) नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई