२०७८ मङ्सिर १० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
वृष– सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
मिथुन–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कर्कट– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मकर– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई