२०७६ असार १६ गतेको राशिफल


मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।

वृष–  घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।

मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।

कर्कट– रमाइलोमा दिन बित्नेछ, धनप्राप्ती हुनेछ। 

सिंह– घरको काममा अलमल हुनेछ, मानसिक परेशानी हुनेछ ।

कन्या–दौडधुपले काम अधुरो हुनेछ ।  साथीभाइसँग खर्च बढ्नेछ ।

तुला– भोजनको सुख मिल्नेछ । छरछिमेकको सहयोग आउनेछ ।

वृश्चिक– अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।

धनु– धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।

मकर– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।

कुम्भ– पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।

मीन– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई