२०७६ असार १९ गतेको राशिफल


मेष– काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।

वृष– धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।

मिथुन– दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।

कर्कट– स्वास्थ्यमा सुधार आउनेछ । विरोधी टाढा जानेछन् ।

सिंह– सांगीतिक रुचि बढ्नेछ । कारोबारमा फाइदा मिल्नेछ ।

कन्या– अधिक व्यय हुनेछ । सरसामान हराउन सक्नेछ ।

तुला– व्यापारमा सन्तुष्टि मिल्नेछ । सवारी सुख मिल्नेछ ।

वृश्चिक– उच्च व्यक्तिसँग भेट हुनेछ । जागिरको योग मिल्नेछ ।

धनु– धर्ममा रुचि जानेछ । भेटघाटबाट काम बन्नेछ ।

मकर– अप्ठ्याराेमा पार्न सक्नेछन् । काममा विवाद आउनेछ ।

कुम्भ– दाम्पत्य प्रेम बढ्नेछ । भ्रमणको मजा मिल्नेछ ।

मीन– खेलकुदमा प्रगति हुनेछ । प्रतिस्पर्धामा जीत हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई