बिग मर्जरको शुरुवात- ग्लोबल आइएमई र जनता बैंक मर्जरमा जाने


काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जरको प्रकृया शुरु भएको छ । यहि असार १२ गते राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवि नेपालले बैंकका पदाधिकारीहरुलाई बोलाएर मर्जरमा जान बैंकहरुलाई निर्देशन दिनु भएको थियो।

शुक्रबार जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकले सम्झौतापत्रमा हस्ताक्षर गर्दै मर्जरमा जाने औपचारिक सहमति जनाएका छन। उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नु भएको छ।
मर्जरका लागि शेयर स्वाप रेसियोू को निर्णय भई नसकेको बैंकले बताएको छ भने मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई हुनेछ। जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुँवर नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुनेछन भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई