चीनले स्थिरता कायम राख्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक समर्थन गर्छ: विदेशमन्त्री वाङ   


बेइजिङ, २६ पुस, (रासस-सिन्ह्वा)
कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले कजाकिस्तानको भविष्यसँग सम्बन्धित यस महत्त्वपूर्ण घडीमा स्थायित्व कायम गर्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक साथ दिन इच्छुक रहेको चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनुभएको छ।
कजाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मुखसँगको फोन वार्ताका क्रममा वाङले उक्त टिप्पणी गर्नुभएको हो ।
—-

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई