२०७६ असार २१ गतेको राशिफल

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ
वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
कर्कट– घर बाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।
सिंह– स्थान परिवर्तन हुनेछ, रमाइलो मा खर्च हुनेछ ।
कन्या– धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।
तुला- स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।
वृश्चिक- कला, संगीतमा रुचि जानेछ । जमिनबाट फाइदा हुनेछ ।
धनु-सामाजिक पहिचान मिल्नेछ । यात्राको सुख पाइनेछ ।
मकर- उत्साहले साथ दिनेछ । नयाँ मित्र भेटघाट हुनेछ ।
कुम्भ-साथीभाइको सहयोगले काम बन्नेछ । बोलीको प्रभावले जस मिल्नेछ ।
मीन- सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।