एमाले महासचिव शंकर पोखरेल यस्तो आयो ट्विट


 

 


काठमाडौँ, ३० पुस : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा कामका लागि वलियो पार्टीको सरकार चाहिन्छ भन्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

उहाले गठवन्धन सरकारले तीन महिना मन्त्रिपरिषद विस्तारमा र थप तीन महिना पुराना नियुक्तिहरु खारेज गर्ने र नयाँ नियुक्ति गर्नेकुरामै व्यतित गरेको भन्दै तीब्र असन्तोष जनाउनु भएको छ ।

हेर्नुस पोखरेलको ट्विट

तीन महिना मन्त्रिपरिषद विस्तारमा र थप तीन महिना पुराना नियुक्तिहरु खारेज गर्ने र नयाँ नियुक्ति गर्नेकुरामै व्यतित भो गठवन्धन सरकारको ६ महिना । कामका लागि त गठवन्धन होइन वलियो पार्टीको सरकार चाहिन्छ नेपालमा ।

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई