पाँचखालका युवा नेता कञ्चन अधिकारीलाई लिएर केपी ओली सुटुक्क पाँचखालमा


काठमाडौँ, ३० पुस  :पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) कसैलाई जानकारी नगराई सुटुक्क पाँचखालका युवा नेता कञ्चन अधिकारीलाई साथमा लिएर पाँचखाल पुग्नुभएको छ ।

May be an image of 9 people, people standing, tree and road

पाँचखाल नगरपालिका वडा नं ११ मा रहेको नेपाल प्रहरीका पुर्व डि.एस.पि गोबिन्द थपलियाको फामग्रो कृषि फर्ममा परिवार सहित जानुभएको ओलीले साँढे दुई घन्टा बिताउनु भएको थियो ।

May be an image of 4 people, people sitting and indoor

नेकपा एमाले जिल्ला कमिटिलाई समेत जानकारी नदीइ धर्म पत्नि राधिका शाक्यलाई समेत लिएर करिव ३ बजे फर्ममा पुग्नु भएको थियो । पाँचखालका युवा नेता अधिकारीले पाँचखालको बिकासमा अघि सारिएको योजना कार्यन्वयन र नँया आयोजना बारे ओलिले चासो राख्नु भएको जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई