२०७८ माघ २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
वृष– यात्रामा तनाव आउनेछ। मान सम्मानमा आघात पर्नेछ।
मिथुन–काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
कर्कट– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । अरुको साथ पाईनेछ ।
सिंह– परोपकार, धर्ममा रुचि लाग्नेछ । मिठो भोजन मिल्नेछ।
कन्या– यात्रामा बाधा मिल्नेछ, व्यर्थमा अरुको काम गर्नु पर्नेछ ।

तुला– प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ ।
वृश्चिक– विद्यामा रुचि जानेछ , अध्ययनमा प्रगति हुनेछ ।
धनु– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
मकर– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
कुम्भ–सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मीन– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
नागरिकता बिद्येयक जस्ताको तस्तै पारित, पक्षमा गठबन्धन, बिपक्षमा एमाले

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन

एमालेका नेताहरू पाठशालामा

  काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि

अध्यक्ष ओलीले एमाले कार्यकर्तालाई यस्तो दिए निर्देशन

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा

२०७९ भाद्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई