नेकपा एमालेको ६४ जिल्ला अधिवेशन सम्पन्न, कहाँ कसको नेतृत्व (सूचीसहित)


काठमाडौं, माघ ५ : एमालेको ६४ वटा जिल्लामा अधिवेशनमार्फत् नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख   गरी  ४ जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व भइसकेको छैन ।

सात प्रदेशमा कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित)

प्रदेश १
धनकुटा – इन्द्रमणि पराजुली
खोटाङ – रामप्रसाद दंगाल
झापा – दीपक कार्की
मोरङ – ऋषिकेश पोखरेल
तेह्रथुम – तेजमान कन्दङ्गवा
पाँचथर – राजकुमार भण्डारी
ईलाम – महेश बस्नेत
सोलुखुम्बु – दुपराज बास्तोला
भोजपुर – शरण राई
ताप्लेजुङ – भुपेन्द्र बहादुर थेबे
ओखलढुंगा – शंकर कटुवाल
उदयपुर – प्रमेश्वर घिमिरे
संखुवासभा – जीतबहादुर घिमिरे
सुनसरी – रेवतीरमण राजभण्डारी

मधेस प्रदेश
सप्तरी – ताराकान्त चौधरी
सिरहा – बन्देश्वर मण्डल
बारा – विनोद साह
रौतहट – त्रिभुवन साह

बागमती प्रदेश
काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
रसुवा – कर्णेल तामाङ
नुवाकोट – बद्री मैनाली
मकवानपुर – एकलाल श्रेष्ठ
धादिङ – भूमी त्रिपाठी
भक्तपुर – बचन देउजा
रामेछाप – आनन्द श्रेष्ठ
काठमाडौं – दीपक निरौला
ललितपुर – पुरुषोत्तम आचार्य
सिन्धुली – कुमारबहादुर कार्की
दोलखा – नरबहादुर श्रेष्ठ

उपत्यका विशेष प्रदेश
मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
पेशागत विशेष – उमेश ढकाल

गण्डकी प्रदेश
गोरखा – प्रेम गुरुङ
तनहुँ – श्रीप्रसाद श्रेष्ठ
लमजुङ – कृष्णप्रसाद अधिकारी
पर्वत – राजु पौडेल
म्याग्दी – देवेन्द्र केसी
बागलुङ – हिराबहादुर केसी
नवलपरासी (सुस्तापूर्व) – मुक्ति पाण्डे
स्याङ्जा – सूर्यप्रसाद गैरे ‘पारस’
कास्की – मनबहादुर गुरुङ

लुम्बिनी प्रदेश
कपिलवस्तु – डम्मर शर्मा
दाङ – हुकुमबहादुर बस्नेत
पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाँची – पिताम्बर भुषाल
बर्दिया – लालबहादुर श्रेष्ठ
नवलपरासी पश्चिम – दीपेन्द्र अधिकारी
बाँके – किस्मतकुमार कक्षपति
प्युठान – विजय बिराज बिष्ट
रुपन्देही – तेजेन्द्र केसी

कर्णाली प्रदेश
डोल्पा – शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर
जुम्ला – शान्तिलाल महत
सुर्खेत – अमृत बीसी
जाजरकोट – खिमबहादुर शाही
रुकुम पश्चिम – नन्दराज देवकोटा
कालिकोट – जसीप्रसाद पाण्डे

मुगु–जितबहादुर मल्ल

 

सुदूरपश्चिम प्रदेश
डडेलधुरा – प्रकाश साउद
बैतडी – सुरेन्द्र पाल
डोटी – चक्र मल्ल
कैलाली – रतन थापा
दार्चुला – प्रेमसिंह धामी
कञ्चनपुर – सुरेन्द्र विष्ट
बाजुरा – कालीबहादुर शाही
अछाम – चन्द्रबहादुर बोहोरा

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई