एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री बाँस्कोटाको यस्तो आयो ट्विट


काठमाडौँ, ५ माघ : नेपालले विभिन्न देशबाट प्राप्त गरेर कुल खोपमध्ये करिब २४ लाख डोज खोप ‘गायब’ भएको खवर बाहिरिएपछी एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले खोप गायब हुंदा पनि सरकार मुखमा टेप टांसेर बसेको आरोप लगाउनु भएको छ ।
सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस बाँस्कोटाको ट्विट

खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बस्दा अनि स्थानीय तहको चुनाब घोषणा नगर्दा ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त?

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई