२०७८ माघ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
वृष–प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
मिथुन–  व्यस्तता र खर्च बढ्नेछ । रोजगारीमा खुसी मिल्नेछ ।
कर्कट– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।
सिंह– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
कन्या– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।

तुला– प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।
वृश्चिक– आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
धनु–  धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मकर– स्वास्थ्यमा सुधार आउनेछ  । पारिवारिक मेलमिलाप हुनेछ ।
कुम्भ–बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्मले साथ दिनेछ ।
मीन– साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई