२०७८ माघ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष–बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
वृष–प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
मिथुन– व्यस्तता र खर्च बढ्नेछ । रोजगारीमा खुसी मिल्नेछ ।
कर्कट– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।
सिंह– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
कन्या– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
तुला– प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।
वृश्चिक– आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
धनु– धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मकर– स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
कुम्भ–बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्मले साथ दिनेछ ।
मीन– साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।