एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं माघ ६ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले संविधानमा तीन तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिना भित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्यागर्दै विनाकुनै कारण ६ महिना स्थानिय तह जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठवन्धन विरुद्धमा चु वोल्न नसक्नेहरु आफैमा अस्थिरताको सर्जक हुन् भन्नुभएको छ ।
सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति प्रहार गर्दै पोखरेललेको स्टाटस आएको हो ।
हेर्नुस स्टाटस
संविधानमा तीन तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिना भित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्यागर्दै विनाकुनै कारण ६ महिना स्थानिय तह जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठवन्धन विरुद्धमा चु वोल्न नसक्नेहरु आफैमा अस्थिरताको सर्जक हुन् ।