निर्वाचनसार्न सरकारले खोजेको भन्दै एमालेका प्रभावशाली नेता रिमालले यस्तो गरे ट्विट
काठमाडौँ, ६ माघ : नेकपा एमालेका प्रभावशाली नेता तथा उपमहासचिव बिष्णु रिमालले निर्वाचनसार्न सरकारले खोजेको भन्दै त्यसको बिरोध गर्नुभएको छ ।
सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै रिमालले उक्त कुरा बताउनु भएको हो । रिमालले बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा
संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने! तर उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव-पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने! भन्नुभएको छ ।
हेर्नुस रिमालको ट्विट
बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा
संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ।
यसको चिन्ता नहुने!
उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव-पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने!