निर्वाचनसार्न सरकारले खोजेको भन्दै एमालेका प्रभावशाली नेता रिमालले यस्तो गरे ट्विट


काठमाडौँ, ६ माघ : नेकपा एमालेका प्रभावशाली नेता तथा उपमहासचिव बिष्णु रिमालले निर्वाचनसार्न सरकारले खोजेको भन्दै त्यसको बिरोध गर्नुभएको छ ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै रिमालले उक्त कुरा बताउनु भएको हो । रिमालले बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा
संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने! तर उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव-पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने! भन्नुभएको छ ।

हेर्नुस रिमालको ट्विट

बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा
संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ।
यसको चिन्ता नहुने!
उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव-पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने!

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई