२०७८ माघ ७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
वृष–व्यस्तता र खर्च बढ्नेछ । रोजगारीमा खुसी मिल्नेछ ।
मिथुन–  बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्मले साथ दिनेछ ।
कर्कट– साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।
सिंह– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
कन्या– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।

तुला– प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
वृश्चिक– आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
धनु–  धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मकर– स्वास्थ्यमा सुधार आउनेछ  । पारिवारिक मेलमिलाप हुनेछ ।
कुम्भ–खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
मीन–  प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई