दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा छन प्रचण्ड : पुर्वमन्त्री बाँस्कोटा


 


काठमाडौँ, ७ माघ : एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेको बताउनु भएको छ ।

सामाजिक सन्जाल ट्विटरमा केहीबेर अगाडि ट्विट गर्दै बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस बाँस्कोटाको ट्विट

संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा छन-प्रचण्ड।जनतामा हैन विदेशीमा भर,सिद्दान्त र संगठनमा होईन गठबन्धन र षडयन्त्रमा जोड।यस्तो भएपछि हरेक बुलेटे ब्यालेटसंग भाग्छ।सुन्यतामा शक्ती आर्जनको सपना नदेख।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई