२०७८ माघ ८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष- इष्टमित्रको साथ मिल्नेछ ।सन्तानले खुसि दिनेछन्।
वृष- कार्यव्यपारमा सफलता प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन- सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
कर्कट- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह- प्रिय मित्र भेट हुनेछ । अरुको लागि दिन बित्नेछ।
कन्या- रसरागमा आकर्षण बढ्ला । पारिवारिक प्रेम बढ्नेछ ।
तुला- शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला ।
वृश्चिक- मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।
धनु-आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ ।
मकर- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ ।
कुम्भ-आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ ।
मीन-काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ