२०७८ माघ ८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष- इष्टमित्रको साथ मिल्नेछ ।सन्तानले खुसि दिनेछन्।
वृष- कार्यव्यपारमा सफलता प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन- सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
कर्कट- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह- प्रिय मित्र भेट हुनेछ । अरुको लागि दिन बित्नेछ।
कन्या- रसरागमा आकर्षण बढ्ला । पारिवारिक प्रेम बढ्नेछ ।

तुला- शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला ।
वृश्चिक- मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।
धनु-आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ ।
मकर- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ ।
कुम्भ-आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ ।
मीन-काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई