यी बाबा दावी गर्छन – उनको आदेशमा सुर्य ४० मिनेट ढिलो उदायो (भिडियो सहित)


आफुलाई महासदाशिवको अवतार भएको दावी गर्ने तामिलनाडुका हिन्दु बाबा नित्यानन्दले अनौठो दावी गरेका छन। उनले प्रवचनका क्रममा आफुले सुर्यलाई ढिलो गरेर उदाउन निर्देशन दिएको र सुर्यले उनको निर्देशन मानेर ढिलो उदाएको बताएका छन।

नियमित ध्यान गर्न समय केहि समय ढिलो भएकोले उनले सुर्यलाई आफ्नो ध्यान समाप्त हुनु पहिले नउदाउन आदेश दिएकोमा सुर्यले उनको आदेश मान्दै ४० मिनेट ढिलो उदाएको दावी गरेका छन।

उनको केहि समय पहिले भारतिय नायिकासंगको “सेक्स टेप” बाहिर आएको थियो भने उनी माथि आफ्नो महिला भक्तमाथि यौन शोषण गरेको आरोप समेत लागेको छ।

प्रतिक्रिया दिनुहोस  
आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा

२०७८ माघ २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । वृष– यात्रामा

महाधिवेशनले एकताबद्ध एमालेको सन्देश दिनेछ ः अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, नेकपा एमाले

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १०औं महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिने बताउनुहुन्छ । नेतृत्वले फराकिलो

स्वास्थ्य समस्याको कारण अध्यक्ष ओलिले राजनीतिक प्रस्ताव पुरै वाचन गर्न नसकेपछि पोखरेललाई जिम्मा

काठमाडौं  : नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई