राष्ट्रिय सभा निर्वाचनमा एमालेले खाता खोल्यो, प्रदेश १ बाट एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी


काठमाडौं, माघ १२ गते : राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभामा रिक्त १९ पदको लागि सातै प्रदेशमा मतदान भएको हो ।

प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार हेमराज राई पराजित गर्दै शेर्पा बिजय हुनुभएको हो । उहा अल्पसंख्यक समुदायका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई