नेकपा (एमाले) का गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबरी मत
काठमाडौँ, १२ पुस : प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार गुरु बरालले बराबरी मत ल्याएका छन्। दुबैको मतभार चार हजार ४८८ रहेको छ।