नेकपा (एमाले) का गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबरी मत, गोलाप्रथाबाट बस्नेत विजयी


काठमाडौँ, १२ पुस : प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारढ गठबन्धनका उम्मेदवार गोपाल बस्‍नेत र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार गुरु बरालले बराबरी मत ल्याएका छन्। दुबैको मतभार चार हजार ४८८ रहेकोमा गोलाप्रथाबाट बस्नेत विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई