२०७८ माघ १३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मिथुन–आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।
कर्कट– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मकर– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई