स्थानीय तहको निर्वाचन तुरुन्त घोषणा गर्नको लागि राष्ट्रीय युवा संघको दवाव मुलक कार्यक्रम


काठमाडौँ, १५ माघ : स्थानीय तहको निर्वाचन तुरुन्त घोषणा गर्न तथा हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न दबाब दिने उद्देश्यले राष्ट्रीय युवा संघ नेपाल नुवाकोट र काठमाडौं अन्तर जिल्ला कमिटीको संयुत्त आयोजना तथा युथ फोर्स नेपाल को समर्थनमा आज युवा संघ नेपालले काठमाडौं को गंगबु मा मसाल जुलुस तथा बिरोध प्रदर्शन गरेको छ ।

उत्त कार्यक्रम मा युथ फोर्स नेपाल का केन्द्रिय सह संयोजक अमित पौडेल , युवा संघ केन्द्रिय सदस्य आर्यन श्रेष्ठ ,रायुसं नुवाकोट जिल्ला कमिटी संयोजक प्रज्वल सापकोटा,रायुसं का निबर्तमान केस सुरेश भन्डारी तथा अन्तर जिल्ला कमिटी संयोजक अमित मगर लगायतको उपस्थिती रहेको थियो । उत्त बिरोध जुलुस गंगबु चोक बाट सुरु भई बसपार्क परिक्रमा गरी गंगबु चोकमा आएर कोण सभा मा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई