२०७८ माघ १७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
वृष–रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
मिथुन– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
कर्कट– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
सिंह– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
कन्या– प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
तुला– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
वृश्चिक–मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
धनु– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
मकर– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
कुम्भ– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
मीन–आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।