करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने तयारीमा


२२ असार, काठमाडौं : केही महिना अघी नयाँ शक्ति पार्टी परित्याग गर्नुभएको सुपरस्टार नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने तयारी गर्दै हुनुहुन्छ । उहा केही समय अघी नयाँ शक्ति नेपालबाट अलग हुनुभएको थियो ।

उहाले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्नुभएको स्रोतले जनाएको छ । भेटका क्रममा पार्टी प्रवेशको विषयमा कुराकानी भएको थियो ।

उहाले फेसबुकमा ” आदरणीय सीता भाउजूलाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ र दीर्घायुको हार्दिक मंगलमय शुभकामना।” समेत लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई