एमसीसीबारे सत्ता गठबन्धनले एमालेको धारणा खोजेपछी पुर्वमन्त्री बाँस्कोटाको यस्तो आयो टिप्पणी


 

काठमाडौं, २० माघ : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले परमादेशी गठबन्धनले उल्टै एमसीसीबारे आफ्नो दलमाथि प्रश्न गरेको भन्दै हस्ताक्षर गर्ने ज्ञानेन्द्र बहादुर कार्की संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै किन एमालेको धारणा चाहिने भन्दै प्रश्न गर्नुभएको छ ।
बाँस्कोटाले सोमबार सञ्जालमार्फत उहाले प्रश्न गर्नुभएको हो ।

बाँस्कोटाले सोमबार सञ्जालमार्फत
अति उत्तम भनी सही गर्ने र खै के हो भनी अध्ययन कार्यदलको सदस्य बस्ने ज्ञानेन्द्र कार्की।संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने प्रचण्ड।धारणा चै एमालेको चाहिने? यो त -नौटंकी नै हो।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई