एमसीसीबारे सत्ता गठबन्धनले एमालेको धारणा खोजेपछी पुर्वमन्त्री बाँस्कोटाको यस्तो आयो टिप्पणी
काठमाडौं, २० माघ : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले परमादेशी गठबन्धनले उल्टै एमसीसीबारे आफ्नो दलमाथि प्रश्न गरेको भन्दै हस्ताक्षर गर्ने ज्ञानेन्द्र बहादुर कार्की संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै किन एमालेको धारणा चाहिने भन्दै प्रश्न गर्नुभएको छ ।
बाँस्कोटाले सोमबार सञ्जालमार्फत उहाले प्रश्न गर्नुभएको हो ।
बाँस्कोटाले सोमबार सञ्जालमार्फत
अति उत्तम भनी सही गर्ने र खै के हो भनी अध्ययन कार्यदलको सदस्य बस्ने ज्ञानेन्द्र कार्की।संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने प्रचण्ड।धारणा चै एमालेको चाहिने? यो त -नौटंकी नै हो।