एमाले उद्योग विभागमा ८ जना मनोनीत (नामावलीसहित)
काठमाडौं माघ २१ : नेकपा एमालेले उद्योग विभागमा ८ सदस्य मनोनीत गरेको छ ।
केन्द्रीय सचिवालय बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ सदस्य मनोनीत गरेको हो । सो बिभागमा केन्द्रीय सदस्य मोतीलाल दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपप्रमुख यसअघि नै टुंगो लागिसकेको छ ।
सदस्यहरुमा पाल्देन छेपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डीबी बस्नेत, मदनलाल अग्रवाल, शोभा गुरुङ र लता प्याकुरेललाई थप मनोनित गरिएको हो ।