२०७८ माघ २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन–  साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कर्कट– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
सिंह– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
कन्या–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
धनु– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
मकर– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
कुम्भ– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
मीन–जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई