फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट पारित गर्न प्रचण्ड र देउवाले लिखित प्रतिबद्धता जनाएको पत्र सार्वजनिक (पत्रसहित)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिनापहिले नै सहमति भएको पत्र आज सार्वजनिक भएको छ ।
पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गरिएको छ । दुवै नेताद्वारा संयुक्त पत्रमा हस्ताक्षर गरिएको छ ।
हेर्नुस पत्र