लामो समय गोप्य राखिएको देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र  आज सार्वजनिक गरिएपछी पुर्वमन्त्री बाँस्कोटाको यस्तो आयो टिप्पणी


काठमाडौं, २३ माघ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिनापहिले नै सहमति भएको पत्र आज सार्वजनिक भएपछी नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले बोल बोल मछली मुखभरी पानी भन्नुभएको छ ।

लामो समय गोप्य राखिएको उक्त पत्र आज सार्वजनिक गरिएपछी सामाजिक सन्जालमा व्यापक बिरोध भएको छ । पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गरिएको छ । दुवै नेताद्वारा संयुक्त पत्रमा हस्ताक्षर गरिएको छ ।

हेर्नुस बाँस्कोटाको टिप्पणी

नौटंकी सकिएछ!बोल बोल मछली मुखभरी पानी।लिपपोतवाला कार्जेकर्ताको काम आयो है प्रिय माओवादी कमरेड हो!

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई