देउवा र प्रचण्डले लेखेको पत्र लिक भएपछि राजनीतिकमा तरंग ,देउवा-प्रचण्ड चर्काचर्की


काठमाडौं, २३ माघ :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।

आइतबार प्रचण्डल र प्रधानमन्त्री देउवाको फोनमा चर्काचर्की परेको छ ।लामो समय गोप्य राखिएको देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र आज सार्वजनिक गरिएपछी सो विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो ।

प्रचन्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएकोमा देउवासँग असन्तुष्टि पोखेको बुझिएको छ । स्रोतका अनुसार प्रचण्डले पत्र लिक गरेकोमा आक्रोस व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई