देउवा र प्रचण्डले लेखेको पत्र लिक भएपछि राजनीतिकमा तरंग ,देउवा-प्रचण्ड चर्काचर्की


काठमाडौं, २३ माघ :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।

आइतबार प्रचण्डल र प्रधानमन्त्री देउवाको फोनमा चर्काचर्की परेको छ ।लामो समय गोप्य राखिएको देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र आज सार्वजनिक गरिएपछी सो विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो ।

प्रचन्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएकोमा देउवासँग असन्तुष्टि पोखेको बुझिएको छ । स्रोतका अनुसार प्रचण्डले पत्र लिक गरेकोमा आक्रोस व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई