एमाले अध्यक्ष ओली बालुवाटार जाँदै


काठमाडौं, २३ माघ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता हुने भएको हो ।

स्रोतले दिएको जानकारी अनुसार अमेरिकन सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र बाहिरिएलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लाग्नुभएको हो ।

नेकपा (एमाले) ले प्रतिनिधिसभामा आफ्नो मुद्धाको सम्बोधन नभएसम्म कुनै पनि बिषयमा प्रवेश नगर्ने र सत्तारुढ गठबन्धनले अघि सारेको प्रस्तावलाई समर्थन नगर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई