एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आयो कडा ट्विट



काठमाडौं, माघ २३ गते : नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल राजनीतिलाई ढाँटछलको खेल बनाउने,अन्तर्विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकोमा हान्दै अहिलेसम्म राजनीतिमा शकूनी दाउमार्ने काम गर्दैआएका नेपाली राजनीतिका (कु) पात्रहरू नांगिदैछन् भन्नुभएको छ ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि नेता पोखरेलले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस पोखरेलको ट्विट

 

राजनीतिलाई ढाँटछलको खेल बनाउने,अन्तर्विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकोमा हान्दै अहिलेसम्म राजनीतिमा शकूनी दाउमार्ने काम गर्दैआएका नेपाली राजनीतिका (कु) पात्रहरू नांगिदैछन्।मुलुकको राजनीतिलाई विशाक्त बनाउन विदेशी शक्तिसित जालझेलपूर्ण सौदाबाजीगर्ने निर्लज्जहरूलाई सबैले चिनौं !

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई